नेपाल लाइफ इन्स्योरेन्स मिर्चैैया उप–शाखाद्वारा मृत्यु दाबी भुक्तानी

उज्यालो प्रतिनिधि ८ बैशाख २०८०, शुक्रबार समाचार

सिराहा। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया उप–शाखाले बीमितको श्रीमानलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लहान नगरपालिका वडा नं।२४ गोबिन्दपुरको बिमित स्वर्गीय सुनैना महतोको श्रीमानलाई सहारा जिवन बिमा अन्तर्गत कुुल १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप–शाखाले स्व।बीमित सुनैना महतोकी श्रीमान राजेश्वर महतोलाई कार्यालयमा बोलाएर मिर्चैया उप–शाखा प्रमुख जय कुमार दत्त साथै उप–शाखाका कर्मचारी गणेश कुमार ठाकुर,एजेन्सी म्यानेजरहरु को उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार