तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ

उज्यालो प्रतिनिधि १३ चैत्र २०७९, सोमबार फोटो समाचार

काठमाडौं । अमेरिकामा बसोबास गर्ने तामाङहरुको छाता संगठन तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा बुद्धिमान तामाङ चयन भएको छ ।

अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशनबाट बुद्धि मान तामाङ को नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा तामाङसंगै बरिस्ठ उपाध्यक्षमा चिना लामा ,उपाध्यक्ष तुल बहादुर तामाङ र महिला उपाध्यक्षमा आरती लामा, महासचिवमा शमसेर योन्जन ,सचिवमा भिम स्याङतन , कोषाध्यक्ष सेन्तुन लामा, सदस्यहरूमा तिर्थ राज लामा , विष्णु तामाङ , निरा माया लामा निर्वाचित भएको छ ।

२५ मार्चमा सम्पन्न अधिवेशनमा निर्वाचन प्रमुखको भुमिका भरत मोक्तान तामाङले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार