कालिञ्चोकमा हिमपात

उज्यालो प्रतिनिधि ४ चैत्र २०७९, शनिबार फोटो समाचार

दोलखा। दोलखा को पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा फेरि हिमपात भएको छ। शनिबार हिमपात परेपछि यस वर्ष मात्रै कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो।

गत फागुन महिनाको १४ गते पहिलो पटक भारी हिमपात भए पछि आज दोस्रो पटक हिमपात भएको कुरी बजारका होटल व्यवसायी चन्द्र कुमार लामाले जानकारी दिए। चैत महिनामा लागे सँगै कालिञ्चोकमा भारी हिमपात भएको लामाको भनाई छ। सदरमुकाम आसपासका क्षेत्रमा भने पानी परिरहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार