गायक निशान बम्जनको ‘अल्लारे च्याङ्बाको’ बजारमा

उज्यालो प्रतिनिधि १ चैत्र २०७९, बुधबार कला/साहित्य

काठमाडौँ । गायक निशान बम्जनको ‘अल्लारे च्याङ्बाको’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

आशिक लामा दोङले लेखेको उक्त गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक निशान बम्जन र गायिका शशिकला मोक्तानको आवाज रहेको छ । बाबु जिम्बाद्धारा निर्देशित,सम्पादित र छायांकन गरेको भिडियोमा हेरुका लामा,ल्हामीन थिङ, डोमा ह्योल्मो र हरिलालको अभिनय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार