आफ्नो जन्मदिनमा रबिको ‘ओह मेरी रामप्यारी’ सार्वजनिक

काठमाडौ । नेपाल आइडल रबि ओडले आफ्नो जन्मदिनको अवसर पारेर “ओ मेरी रामप्यारी” बोलको गीत सार्वजनिक गरेका छन । चैत १ गते आफ्नो जन्मदिनमा आफ्नै युटुब च्यानल रबि ओड बाट उक्त गीत सार्वजनिक गरेका हुन ।

प्रखर गीतकार हर्क साँउदले लेखेको “ओ मेरी रामप्यारी” गीतमा प्रेमिल भावमा प्रेमिले आफ्नो प्रेमिकालाई मैलानी ( बिदेश) जान फकाई रहेको शब्दहरु छन । र शब्दहरुलाई रबि ओडको स्वर सहित सुसजित गरिएको छ भने एस डि योगीको संगितमा रिकेश गुरुङ (किज)को एरेन्ज रहेको छ ।

शुशान्त कार्की र लोसीना लामिछानेको अभिनय रहेको उक्त गीतको कोरियोग्राफी र निर्देशन प्रमोद कुमार भन्डारीले गरेका हुन भने शिवराम श्रेष्ठले खिचेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार