बुटवल । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापाको जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् ।
बुधवार दिउँसो बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएका हुन् । वडाध्यक्ष थापा लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएका थिए ।
जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । ठ