जिपको ठक्करबाट बडाध्यक्ष थापा घाइते

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ भाद्र २०७६, बुधबार फोटो समाचार

बुटवल । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापाको जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् ।

बुधवार दिउँसो बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएका हुन् । वडाध्यक्ष थापा लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएका थिए ।

जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । ठ

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार