नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौँको प्रदर्शन

उज्यालो प्रतिनिधि २४ पुष २०७९, आईतवार विश्व

जेरुसेलम। इजरायली इतिहासमा सबैभन्दा दक्षिणपन्थी मानिने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौं इजरायलीहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले तेल अवीवको तटीय सहरमा ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदको विरुद्धमा’ लगायतका नारा लगाएका प्लेकार्ड बोकेका थिए ।

कोहीले इजरायली र इन्द्रेणी झण्डा फहराएका थिए भने अरूले ‘अपराध मन्त्री’ लेखिएको ठूलो ब्यानर बोकेका थिए । यो नारा विगतका वर्षहरूमा नेतन्याहुविरुद्ध नियमित प्रदर्शनको क्रममा इजरायलीहरूले व्यापक रूपमा प्रयोग गर्दथे ।  नोभेम्बर १ को निर्वाचनपछि नेतान्याहुले गठबन्धन सरकारको नेतृत्व गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार