मओवादीले बोलायो पदाधिकारी बैठक

उज्यालो प्रतिनिधि १७ मंसिर २०७९, शनिबार फोटो समाचार

काठमाडौं । आज दिउँसो ३ बजेका लागि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

पदाधिकारीको बैठकमा चुनावको समीक्षा हुने महासचिव देव गुरूङले जानकारी दिए। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

चुनावको समीक्षासँगै सरकार गठनबारे पनि माओवादीले छलफल गर्ने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार