सुर्खेत १ (ख) मा माओवादीका जिसी निर्वाचित

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार समाचार

सुर्खेत । सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णबहादुर जिसी विजयी हुनुभएको छ । जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी हुनुभएको हो । जिसी चार हजार एक सय ९६ मतान्तरले विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का डण्डीप्रसाद शर्माले १७ हजार पाँच सय ३८ मत ल्याउनुभएको छ । राप्रपाका मानबहादुर खरालले एक हजार चार सय ८३, स्वतन्त्र उम्मेदवार दीपेन्द्रनाथ योगीले चार सय ५१, जनता समाजवादी पार्टीका कृपाराम बस्नेतले तीन सय ५७, राष्ट्रिय जनमोर्चाका मोहन थापाले तीन सय २८, नेपाल मजदुर किसान पार्टीका मनकली रामजालीले ६३ मत र स्वतन्त्र उम्मेदवार देवबहादुर चन्दले नौ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार