काभ्रे क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ क्षेत्रमा एकीकृत समाजवादीका लम्साल विजयी

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार उज्यालो फोकस

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ को प्रदेशसभा क क्षेत्रमा एकीकृत समाजवादीका लक्ष्मण लम्साल विजयी बनेका छन् । एमालेका कुमार खकुलेललाई पराजित गर्दै उनी निर्वाचिन बनेका हुन् ।

उनी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका हुन् ।

लम्सालले १९४०८ मत प्राप्त गरेका थिए भने खकुरेलले १९२२० मत प्राप्त गरेका थिए ।

लम्साल १८८ मतान्तरले विजयी बनेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार