चीनमा रेकर्ड संख्यामा कोभिड संक्रमित बढ्दै

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार विश्व

चीन । कोरोनाभाइरसको नियन्त्रणमा सख्त कदम अपनाएको चीनमा पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ । बेइजिङ र ग्वानझाओजस्ता सहरहरुमा कोरोना संक्रमण बढ्दो देखिएको हो ।

 

बुधबार मात्र चीनमा ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला परेका छन् । गत अप्रिलमा एकैदिन सबैभन्दा बढी २८ हजारमा संक्रमित फेला परेका थिए । त्यतिबेला सांघाई सहरलाई लकडाउन गरिएको थियो । चीनको जिरो कोभिड नीतिले देशमा हजारौँको ज्यान जोगाएपनि पछिल्लो समय चीनमा यस नीतिको विरोध भइरहेको छ ।

विरोधपछि चीनले आफ्ना कडा नीति केही खुकुलो बनाएको थियो । जसले गर्दा अहिले चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार