दाङ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा अनुराग खड्का फराकिलो मतले विजय

शिवु खनाल ८ मंसिर २०७९, बिहीबार मुख्य नेटवर्क

देउखुरी । दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (२) मा सत्ता गठबन्धनको साझा उमेदवार अनुराग खड्का १६ हजार २ सय २२ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर केसीले १३ हजार १ सय ७० मत ल्याएका छन् । खड्का ३ हजार ५२ मतको फराकिलो अन्तरले विजय भएका हुन् ।

अन्तिम नतिजा अनुसार नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले ५ हजार १ सय ३९ मत प्राप्त गरेका थिए । त्यसैगरी राप्रपाका गोरख बहादुर केसीले १ हजार ७ सय ९६, मत मंगोल नेशनल अग्रनाइजेशनका टिकलाल चौधरीले २ सय ४९ मत, लोकतान्त्रिक समाजवादी पार्टीका राजकुमार विकले ८७ मत प्राप्त गरेका छन् ।

कुल ३८ हजार ५ सय ९२ मत खसेकोमा ३६ हजार ६ सय ६० मत सदर भएको थियोे भने १ हजार ७ सय ५९ मत बदर भएको थियोे । विजयको नतिजा भने घोषणा गर्न बाँकी रहेको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार