पर्वतको प्रदेश सभा ख मा बस्यालले जित्ने सम्भावना प्रबल

उज्यालो प्रतिनिधि ७ मंसिर २०७९, बुधबार समाचार

 

क्रिस भुर्तेल

पर्वत । र्बतमा यतिबेला प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य को मतगणना भइरहेको छ।

यतिबेला पर्वतमा गठबन्धन र एमाले बिच कडा प्रतिस्पर्धा भएको छ। पर्वतको प्रदेश सभा ख मा एमालेका बस्याल ले १८०० मतान्तर ले अग्रता लिदा मतगणना गर्न २ वटा बाकस मात्र बाकि रहेको छ।

यसैबिच बस्यालको जित निश्चित भइसकेको छ भने अौपचारिक घोषणा भने भइसकेको छैन।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार