पर्बतमा पदम गिरी ले लिए अग्रता

उज्यालो प्रतिनिधि ७ मंसिर २०७९, बुधबार समाचार

 

क्रिस भुर्तेल
पर्वत ।  पर्वतको प्रतिनिधि सभा सदस्य को मतगणना भइरहेको छ। मतगणना भइरहँदा अहिले एमालेका गिरिले अग्रता लिएका हुन।

गिरिले १०५४४ मत ल्याउदै अग्रता बनाएका हुन भने जोशिले १०२५८ मत ल्याउँदै गिरिलाई पछ्याइरहेका छन। भने यि दुबै उम्मेदवार बिचको मतान्तर २८६ रहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार