जोशि र गिरिबिचको मतान्तर क्रमश घट्दै

उज्यालो प्रतिनिधि ६ मंसिर २०७९, मंगलवार समाचार

 

क्रिस भुर्तेल

पर्वत । पर्वतको प्रतिनिधि सभा सदस्य निर्वाचन एकदमै प्रतिस्पर्धात्मक रुपमा भएको छ। यस क्षेत्रका मुख्य प्रतिस्पर्धी एमालेका पदम गिरी र कांग्रेसका अर्जुन जोशि रहेका छन।
यो दुइ उम्मेदवार बिच रोचक भिडन्त भइरहेको छ। जोशिलाई यस क्षेत्रमा नेकपा माओवादी एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा ले साथ दिएका छन् भने गिरि एमाले को तर्फबाट एक्लै लडेका छन्।

पर्वतको अहिलेसम्म भइरहेको मतगणना मा काङ्ग्रेस का जोशिले अग्रता लिइरहेका छन् भने उनलाई एमाले का गिरिले पछ्याइरहेका छन। भने पछिल्लो समयमा जोशि र गिरिको मतान्तर घट्दो क्रममा रहेको देखिन्छ। यस अघि जोशि र गिरीबिचको मतान्तर ५९८ थियो भने पछिल्लो मतगणना पश्चात जोशि र गिरि को २५१ रहेको छ अर्थात् पछिल्लो समयमा जोशि ले ९३९३ मत प्राप्त गर्दा गिरिले ९१४२मत सहित आफ्नो मतान्तर घटाइरहेका छन।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार