युक्रेनले पोल्याण्डमा मिसाइल खसालेको अमेरिकाको आरोप

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७९, बुधबार विश्व

एजेन्सी । रुस–युक्रेन युद्धका बीच पोल्याण्डमा मिसाइल खसेपछि विश्वमा त्रास फैलिएको छ । नाटोका सदस्य राष्ट्रहरू झुक्किएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा आरोप लगाएका छन् तर अमेरिकाले अहिले जे खुलासा गरेको छ त्यो युक्रेनी राष्ट्रपतिका लागि लज्जास्पदभन्दा कम छैन ।

अमेरिकी अधिकारीहरुका अनुसार प्रारम्भिक अनुसन्धानले पोल्याण्डमा खसेको मिसाइल युक्रेनी सेनाले रुसी मिसाइलको जवाफमा प्रहार गरेको देखाएको छ ।

युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार