नेपाल साफ महिला यू–१५ च्याम्पियन

उज्यालो प्रतिनिधि २५ कार्तिक २०७९, शुक्रबार खेल

काठमाडौँ । नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा उपाधि जितेको छ । शुक्रबार भएको खेलमा बंगलादेशसँग १–१ गोलाको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । ढाकामा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि सुशीला केसीले १४ औं मिनेटमा गोल गरिन् ।

उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो । बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बन्यो । उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भयो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार