जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७९, मंगलवार विश्व

एजेन्सी । विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायु कार्यका लागि वार्षिक १० खर्ब डलर सुरक्षित गर्न लगानीकर्ता, धनी देशहरू र विकास बैंकहरूसँग मिलेर काम गर्न आवश्यक रहेको एक रिपोर्टले जनाएको छ । इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति र भूमिको पुनःस्थापना गर्न कोष आवश्यक भएको बताएको छ ।

‘विश्वलाई जलवायु वित्तमा एक सफलता र नयाँ रोडम्याप चाहिन्छ जसले सन् २०३० सम्म उदीयमान बजार र चीनबाहेक अन्य विकासोन्मुख देशहरूका लागि आवश्यक पर्ने बाह्य वित्तमा १० खर्ब डलर परिचालन गर्न सक्छ’, वर्तमान र यसअघिको जलवायु सम्मेलन आयोजकद्वारा तयार पारिएको रिपोर्टमा भनिएको छ । रिपोर्टमा भनिएको छ ।

यसैबीच, इजिप्टमा जलवायु शिखर सम्मेलनमा प्रतिनिधिहरूले बुधबार वित्तिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार