रौतहटका स्वतन्त्र उम्मेद्वार काफ्लेले गरे चुनावी कार्ययोजना पत्र सार्वजनिक

उज्यालो प्रतिनिधि १६ कार्तिक २०७९, बुधबार समाचार

 

रौतहट । रौतहट क्षेत्र नं. ४ (क)का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन । पत्रकार समेत रहेका काफ्लेले मंगलबार साझ होटल एएन प्लाजाबाट एक कार्यक्रमका बिच योजना पत्र सार्वजनिक गरेका हुन । सोच बदलौ,भोट बदलौ भन्ने मुल नाराका साथ स्वतन्त्र उमेदवार काफलेले आफना बिभिन्न योजनाहरु सहित योजना पत्र सार्वजनिक गरेका छन । सबैलाई हेर्यौं पटक पटक स्वतन्त्रलाई हेरौं यसपटक भन्ने अभियानका साथ आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका स्वतन्त्र उमेदवार काफलेले आफ्नो योजना पत्रलाई सहज र सरल किसिमले हेर्न र पढ्न प्रविधिमैत्री बनाएको बताएका छन् । उनको योजना पत्र क्यूआर कोड मार्फत स्क्यान गरेर पढ्न सकिने छ ।No description available.

 

राजनीतिक पार्टीले समेत अटाउन नसकेको सम्भव भएसम्मको योजना आफ्नो कार्ययोजनामा समावेश गरेको हुँदा उत्कृष्ट योजना पत्र रहेको उनले दाबी गरेका छन् । उम्मेदवार काफ्लेको योजना पत्र यहाँ स्क्यान गरेर पढ्न सकिन्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार