रोल्पामा जिप दुर्घटना हुँदा तिनजनाको मृत्यु १२ जना घाइते

उज्यालो प्रतिनिधि ९ कार्तिक २०७९, बुधबार समाचार

 

दिपक बि .क
रोल्पा ।  पुर्वी रोल्पाको ब्यापारी केन्द्र सुनिल स्मृति गाउँपालिका वडा नम्बर-०४ सुलिचौर बजार नजिकै रहेको सेवाकेन्द्र देखि लगभग १०० मिटरको दुरिमा पर्ने कात्धाराको माथी घुम्टिमा आज दिउँसोको ३ बजे लु १ ज ३२४३ नम्बर को जिप अनियंत्रित भएर पल्टिदा ३ जनाको मृत्यु भएको छ,भने १२ जना घाइते भएका छन् ।

सुनिल स्मृति गाउँपालिका वडा नम्बर ०३ मिझिङ निवासी चालक तथा गाडी धनी जित बहादुर बिष्ट भने सकुशल रहेका छन् उक्त गाडी धनि जित बहादुर बिष्ट भने प्रहरीको नियन्त्रणमा रहेको कुरा ईलाका प्रहरी कार्यलय सुलिचौर ले जनाएको छ ।  मृत्यु हुनेमा सुलिचौर नारायण मेडिकलका संचालक नारायण रिजाल र,उनका भाइ बिष्णु रिजाल छन् भने अर्का मृत्यु हुनेमा गजुलका फाम्सी खत्री रहेका छन् नारायण र,बिष्णु भोलि भाइ टीका लगाउन आफ्नो दिदीघर गजुल आउने क्रममा बाटैमा ज्यान गुमाउन पुगे। १२ जना घाइतेहरु मध्य सिरिसलाइ कोहोलपुर नेपालगंज रिफर गरेको कुरा सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार