त्रिपाठीबाट विकास भएन : नेता कलवार

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७९, आईतवार समाचार

 

काठमाडौँ ।   नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार (सन्तु) ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले पटक पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाएका छन ।
नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न. १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न। ख (२) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहनुभएका कलवारले प्रेस युनियनले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

यस अगाबैका ५ वटा निर्वाचनमा विजयी बनेपनि त्रिपाठीले यस क्षेत्रका शिक्षा स्वास्थ्य तथा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेखीय काम नगरेका कलवारको आरोप छ ।यस पटक नेपाली कांग्रेसबाट त्रिपाठी संग प्रतिष्पर्धामा रहनुभएका नेपाली कांग्रेसका नेता बिनोद चौधरी एउटा मिसन र भिजन भएको प्रभावशाली नेता भएकाले यस पटक जनताले चौधरीलाई बिजयी गराउने विस्वास व्यक्त गरे ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार