सिरी लोप्चनको ‘ फुरफुर ताङजी’ बोलको गीत बजारमा सार्वजनिक

उज्यालो प्रतिनिधि ८ आश्विन २०७९, शनिबार कला/साहित्य

काठमाडौं । गायिका सिरी लोप्चनको ‘फुरफुर ताङजी’ बोलको अडियो गीत बजारमा सार्वजनिक भएको छ । असुशेन लामाको शब्द संगीत , दिपेश प्रधानको एरेन्ज, सुमन खड्काको मिक्सिङमा गीत तयार भएको हो ।

आधा दर्जन भन्दा बढी गीतहरु गाइसकेका तामाङले यस पटक दर्शकहरुका लागि नृत्य बेसको गीत ल्याएर नयाँ स्वाद पस्काउन खोजेको देखिन्छ ।

सिरी लोप्चनकै अफिसियल युट्युभ च्यानालबाट सार्वजनिक भएको गीतको रेकर्ड अविर स्टुडियोमा गरेका थिए । विशेषगरी म्हेन्दोमाया गीत संगितमा अलि बढी दखल राख्ने गायिका लोप्चनले केही महिना अगाडि मात्रै सेम ह्रो बोलको गीत बजारमा ल्याएका थिए ।

लोप्चनले ल्हास्सो मैच्याङ, टिकटक,ङोन्छुप आहीन म्हाङरी, सिंगापुर कि लाहुरे, लगायतका गीतहरु गाइसकेकी छन् ।

सुन्नुहोस् गीत

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार