नेकपा एमाले जिल्ला कमिटी पर्वतको छैठौ बैठक पार्टी कार्यालय कुश्मामा प्रारम्भ

उज्यालो प्रतिनिधि २० भाद्र २०७९, सोमबार समाचार

 

क्रिस भुर्तेल
पर्वत ।  नेकपा एमाले जिल्ला कमिटी पर्वतको आज छैठौं पुर्ण बैठक जिल्लाको एमाले पार्टी कार्यालय कुश्मामा प्रारम्भ भएको छ। उक्त बैठक बाट आसन्न मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन का लागि उम्मेदवारको टुंगो लाग्ने भएको छ।

नेकपा एमाले पर्वतले प्रतिनिधि सभा र प्रदेश सभाको का लागि हिजो संकलन गरिएको आंकाक्षी हरुको नामावली आज जिल्ला कमिटीको बैठक बाट सिफारिस गर्ने भएको हो।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार