मिर्चैयामा गणेश पुजाको अवसरमा कलश यात्रा

उज्यालो प्रतिनिधि १५ भाद्र २०७९, बुधबार फोटो समाचार

रामनारायण ठाकुर
सिरहा ।  मिर्चैया गणेश चतुर्थिको अवसरमा मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोलले वर्षे लगाउँदै आइरहेको गणेश महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ ।

No description available.गणेश पुजाको अवसरमा कलश शोभा–यात्रा सहित मिर्चैया परिक्रमा गरिएको छ । मिर्चैया नगरपालिका वडा ६ गाणेशटोलमा आयोजना गरिएको गणेश पुजा स्थलबाट गाँजाबाजा सहित निकालिएको शोभा–यात्रा गरेका छन् ।

No description available.

गणेशको जन्म भएको सम्झनामा भदौ शुक्ल चतुर्थीको दिन प्रत्येक बर्ष पुजा गरिने परम्परा रहेको छ । हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरुमा भक्तजनहरुको भिर लागेका छन् ।गणेश मेला महोत्सव समितिका अध्यक्ष रामप्रकाश साहले बताएका छन ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार