सप्तरीमा सशस्त्र प्रहरीद्वारा अबैध बरामद

उज्यालो प्रतिनिधि १४ भाद्र २०७९, मंगलवार उज्यालो फोकस

शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा सप्तरीकाे विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेका छन ।

साेहि क्रममा सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ स्थित साेनापुरबाट सशस्त्र प्रहरीले १ लाख भन्दा बढिकाे अबैध औषधी बरामद गरेकाे छ । भारतबाट अबेध रुपमा टाउकाे बाेकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपटिकाे टाेलिले १ लाख ४ हजार ८ सय रुपैँया बराबरको अबैध औषधी बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीकाे गस्ति टाेलि हेरेर तस्करहरु औषधी फालेर फरार भएको तथा तस्करहरुकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको जनाएको छ । यता बरामद गरिएका औषधी आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नं गणले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार