माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको बैठक लमहीमा बस्दै

शिवु खनाल २२ श्रावण २०७९, आईतवार मुख्य नेटवर्क

देउखुरीनेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको तेसो पुर्ण बैठक दाङको लमहीमा हुने भएको छ । सोमबा हुने बैठकमा प्रदेश कमिटिका सदस्य सहित झन्डै पाँचसय बढी सहभागि हुनेछन । बैठक महत्वपुर्ण विषयमा छलफल गरी निर्णयमा पुगिने नेकपा माओवादी केन्द्र प्रदेश कमिटिका सचिव कृण घिमिरे प्रकाशले जानकारी दिनुभयो ।

बैठक बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा, र आगामी पौष ४ गते हुने संघिय निर्वाचनको विषयमा केन्द्रित हुनेछ । बैठकमा अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष पूर्वसभामुख,पूर्व मन्त्री कृष्णवहादुुर महरा, पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता बर्षामान पुनको सहभागिता रहनेछ ।

बैठकको व्यवस्थापनको तयारी पूरा भएको बताइएको छ । बैठक लमहीको सत्यसाही हल लमहीमा हुनेछ । बैठकले समय लिएर मसिनो छलफल गर्ने बताइएको छ । बैठकमा सहभागि हुने माओवादी केन्द्रका नेता कार्यकर्ता लमही आउन शुरू गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार