पर्वतको छहरे झरनामा पर्यटकको सङ्ख्या वृद्धि

उज्यालो प्रतिनिधि २१ श्रावण २०७९, शनिबार समाचार

क्रिस भुर्तेल, पर्वत । पर्वतको छहरे झरनामा पछिल्लो समयमा पर्यटकको सङ्ख्या वृद्धि भएको छ। पर्वतको दक्षिणी भेगमा अवस्थित यो छहरे झरना पैयु गाउँपालिका को वडा नं ५ मा पर्दछ। यस झरनाले पैंयूको पर्यटन मा टेवा पुग्ने देखिएको छ। उक्त छहरे झरना लाई मुख्य पर्यटकीय स्थल मा रुपमा स्थापित गर्न पैयु गाउँपालिका बडा नं ५ का युवाहरुले विगत ५/६ वर्ष देखि पहल गरिरहेका छन्।

यस झरनालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न र पर्यटक आकर्षण हुने बनाउनको लागि २०७७ सालमा गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरिदिएको हो। उक्त बजेटबाट यहाँ हिड्ने सिडि, शौचालय,पैवा लगायतका फोटो खिच्ने ठाउँहरु निर्माण गरिएको हो।

छहरे झरना मा बर्षा याममा टिकटक बनाउने देखि फोटो भिडियो खिच्ने हरुको भिड लाग्ने स्थानिय बासिन्दा घनश्याम न्यौपाने ले बताउनुभयो।

छहरे झरना को सरसफाई गर्नका लागि सोहि झरना स्थित वडाका बडाध्यक्ष निर्भिक नारायण भुर्तेल लगायतका सात जना युवाहरुको सक्रिय सहभागिता मा आज सरसफाई अभियान सम्पन्न भएको छ । छहरे झरना ले पैंयू गाउँपालिका को पर्यटन मा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार