काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियोहरूले पृथ्वीमा मानिसले खिचेको “अन्तिम सेल्फी” कस्तो हुनेछ भन्ने देखाउँछ। रिपोर्टहरूका अनुसार DALL-E 2 नामक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छवि जेनेरेटरलाई विभिन्न व्यक्तिहरूले पृथ्वीमा खिचिएको “अन्तिम सेल्फी” कस्तो छ भनेर देखाउन प्रयोग गरेका छन्। टिकटकमा सेयर गरिएका तस्विर र भिडियो भाइरल भएका छन् ।
Yoo should by now have heard about the artistic AI. DALL•E someone asked it to create “the last selfie on earth” the result is accurate pic.twitter.com/zVnO5QdSIa
— Daniel Silva (@volterinator) July 29, 2022