यस्तो हुनेछ पृथ्वीमा मानिसले खिचेको “अन्तिम सेल्फी”

उज्यालो प्रतिनिधि १८ श्रावण २०७९, बुधबार प्रविधि

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियोहरूले पृथ्वीमा मानिसले खिचेको “अन्तिम सेल्फी” कस्तो हुनेछ भन्ने देखाउँछ। रिपोर्टहरूका अनुसार DALL-E 2 नामक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छवि जेनेरेटरलाई विभिन्न व्यक्तिहरूले पृथ्वीमा खिचिएको “अन्तिम सेल्फी” कस्तो छ भनेर देखाउन प्रयोग गरेका छन्। टिकटकमा सेयर गरिएका तस्विर र भिडियो भाइरल भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार