भारतले जित निकाल्दा नेपाल बाहिरियो

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार खेल

काठमाडौँ । भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो ।

 

योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइन प्रवेशको सम्भावना बाँकी राखेको थियो । तर, भारतले जित निकाल्न सफल भयो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार