एमालेका वरिष्ठ नेता इश्वर पोखरेल कोरोना संक्रमित

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार फोटो समाचार

 

क्रिस भुर्तेल
पर्वत ।  नेकपा एमाले वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री मन्त्री इश्वर पोखरेल कोरोना १९ सङ्क्रमित भएका छन। पोखरेल लाई हिजि गरिएको परिक्षण मा कोरोना भाइस पोजेटिभ देखिएपछि उनि धापासीस्थित निवासमै आराम गरिरहेको उनको निजि सचिवालयले जनाएको छ। कोरोना संक्रमित भइसकेपछि उनलाई अहिले उनलाई निमोनिया को लक्षण पनि देखा परेको छ।

पोखरेल अहिले धापासीस्थित निवासमै मै आराम गरिरहेका छन।
पुर्व उपप्रधानमन्त्री पोखरेल आज प्रदेश नं. १ का विभिन्न कार्यक्रम मा जाने भएका थिए तर भाइरस सङ्क्रमण भएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले जनाएको छ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार