रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

उज्यालो प्रतिनिधि १६ श्रावण २०७९, सोमबार खेल

काठमाडौँ । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

 

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १-० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो ।

खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १(१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसंगै रोनाल्डो युनाइटेड छोड्ने मनसायमा थिए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार