हिरो कम्पनीका नयाँ मोटरसाइकलहरू दाङमा

शिवु खनाल ११ श्रावण २०७९, बुधबार समाचार

देउखुरी ।  हिरो कम्पनीको मोटरसाईकल एक्सपल फोभि बजारमा आएको छ । दुई सय सिसिको उक्त मोटरसाइकल १९. १ पियास म्याक्सिमम पावरको कारणले गर्दा पहाडी क्षेत्र र बजार क्षेत्रमा प्रयोगमा निकै सरलता रहेको हिरो कम्पनीका पश्चिम क्षेत्रका म्यानेजर लक्ष्मण श्रेष्ठले जानकारी दिए।

No description available.

उनका अनुसार उक्त मोटरसाइकल युवाहरूको लागि बढिले प्रयोग गर्दै आएका छन् । वि.एस.सिक्स याफ.आई. मोडेल र थोरै इन्धनमा लामो दुरीको यात्रा गर्न सकिने छ । नेपालमा जथाभावी पुराना मोटरसाइकलको बढ्दो प्रयोग र त्यसबाट हुने वायुमण्डलमा नकारात्मक असर, वातावरण प्रदुषणले श्वासप्रश्वासमा समस्या देखिएको पाइएको छ ।

No description available.

बढ्दो वातावरण प्रदुषणलाई मध्यनजर गर्दै यस मोटरसाइकलमा अक्सिजन सेन्सर जडान गरिएको छ, त्यस अक्सिजनले मोटरसाईकलबाट निस्किने धुवा पानिमा परिवर्तन हुन्छ साथै नाईटरोट्रजन ग्यासबाट कुनै पनि हानि नोक्सानी नहुने ग्यास निर्माण गरिएको हुन्छ । जसले वातावरणमा कुनै असर गर्न समेत सक्दैन । उक्त मोटरसाइकलको मुल्य चार लाख ५० हजार रहेको छ । नेपालमा यस मोटरसाईकल भित्रीएको पाँच महिना भए ।

देउखुरी क्षेत्रमा लमहीमा यसको स्वरूम रहेको छ । आर्थिक वर्ष सुरु भएसंगै पहिलो पटक देउखुरीमा चारवटा झरेको छ । साथै १ सय २५ सिसिको ग्यामर, १ सय २५ सिसिको म्यासट्रो याफ।आई मोटरसाइकल लमही बजारमा झरेको हिरो स्वरूम देउखुरीका संचालक युवराज पोख्रेलले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार