भलिबल संघको पूर्ण बैठक सुरु

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार खेल

काठमाडौँ ।  नेपाल भलिबल संघ (एनभीए)को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ ।

 

वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको थिएन । आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार