महँगी नियन्त्रण गर्न माग

उज्यालो प्रतिनिधि ३१ असार २०७९, शुक्रबार समाचार

काठमाडाैं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले मुलुकमा महँगी नियन्त्रण गरी थप सुशासन कायम गर्न सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)को जनसङ्गठन सो महासङ्घका पदाधिकारी र मातहतको सातै घटकका अध्यक्ष र महासचिवसहितको बैठकपछि कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले प्रेस विज्ञप्ति जारी गरी जनताको दैनिकीसंँग जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महँगी हुन नदिन माग गरिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार