‘च्याँखे दाउ’ : नेपाली, तामाङ, राई र नेवारी भाषा एउटै टेली सिरियलमा (भिडिओ)

उज्यालो प्रतिनिधि २५ असार २०७९, शनिबार कला/साहित्य

काठमाडौँ । हलेसी अनलाई मिडिया ग्रुपको प्रस्तुती रहेको टेलि सिरियल ‘च्याँखे दाउ’ सार्वजानिक गरिएको छ । हलेसी अनलाईन मिडिया युटुब च्यानलबाट उक्त सिरियल सार्वजानिक गरिएको हो । टेली सिरियलमा नेपाली भाषा, तामाङ भाषा, राई भाषा, नेवारी भाष लगायत विभिन्न जनजातीको भाषा एउटै टेली सिरियलमा हेर्न सकिने निर्देशक जयन कुमार मोक्तानले बताए।

निर्देशक मोक्तानकै कथा, छायांकन र सम्पादन रहेको यस टेलि सिरियलमा जयन कुमार मोक्तानकै शिर्ष गित रहेको छ भने गीतलाई आर.बी. सिङतानले संगीत तथा संगीत संयोजन गरेका हुन । आर.बी. सिङतान र प्रमिला राईले शिर्ष गीतमा स्वर दिएका छन भने टेली सिरियलमा कबिर सेन्चुरी, प्रमिला राई, अर्जुन श्रेष्ठ, एलेक्स महर्जन, संगिता खडकी, अजय पुतुवार, रोजि जोशी, रोजनेन शर्मा, चित्र कुमार निरौला, अस्मिता अधिकारी, हेम लामा, मेनुका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार