आर बि लामाको शब्द र संगीतमा रहेको ‘पवित्र माया २’ सार्वजानिक (भिडियो)

उज्यालो प्रतिनिधि २५ असार २०७९, शनिबार कला/साहित्य

काठमाडौँ । गयक एंव संगीतकार आर बि लामाको शब्द र संगीतमा रहेको ‘पवित्र माया २’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

गायक राजन तामाङ र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको उक्त गीतलाई आर. बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र साजन शाहले ध्वनी सम्पादन गरेका हुन ।

भिडियोमा स्मारिका ढकाल र उनै गायक राजन तामाङको अभिनय समेटिएको छ । राज पोखरेलले छायांकन र अमृत शाही ठकुरीले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाहले कस्लाई भने ‘पवित्र माया’ छ ?

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार