चीनले ताइवान नजिकै गर्‍यो युद्ध अभ्यास

उज्यालो प्रतिनिधि २४ असार २०७९, शुक्रबार विश्व

एजेन्सी । चिनियाँ सेना, पिपुल्स लिबरेसन आर्मीले शुक्रबार ताइवान नजिकैको समुद्रमा युद्ध अभ्यास गरेको छ। उसले आफ्ना जहाज र विमानहरूले ताइवानको समुद्री क्षेत्र र हवाई क्षेत्रमा पनि गस्ती गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सले रिपोर्टका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डका प्रवक्ता कर्नेल शी यीले आफ्नो आधिकारिक सोशल मिडिया खातामा यसबारे जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘ताइवानका ‘पृथकतावादी शक्तिहरू’लाई हालसालै व्यर्थ अमेरिकी समर्थन प्राप्त भएको छ, जसले ताइवान स्ट्रेट क्षेत्रमा शान्तिलाई मात्र क्षति पुर्‍याउँछ।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार