अफगानिस्तानमा तालिबानको आदेश : अनुहार ढाकेर टिभीमा देखा परुन् महिला टिभी प्रस्तोता

उज्यालो प्रतिनिधि ५ जेष्ठ २०७९, बिहीबार विश्व

काठमाडौँ ।  अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।

तालिवानको यो आदेश तत्काल लागू भएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न आग्रह गरेको छ । यति मात्र होइन माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध लगाइएको छ ।

उनीहरु पुरुष आफन्तलाई साथ नलिई यात्रा गर्न सक्दैनन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार