नमोबुद्ध -०१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार प्रेम लामा विजयी

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०७९, मंगलवार फोटो समाचार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–१ वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार प्रेम लामा विजयी भएका छन् । उनी ५५६ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत ल्याए । कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रूपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।

उनको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य विजयी भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार