लमही काङ्ग्रेसका उम्मेदवारले गराए मनोनयन दर्ता

शिवु खनाल १२ बैशाख २०७९, सोमबार फोटो समाचार

देउखुरी   ।   नेपाली काङ्ग्रेस लमही नगरपालिकाका नगर प्रमुखका उम्मेदवार जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले सोमबार दिउँसो साढे एक बजे लमही स्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

आइतबार र सोमबार बिहान सम्म राष्ट्रिय मुक्ति आन्दोलन नेपालको तर्फबाट नगर प्रमुख शिव प्रसाद चौधरी उपप्रमुखमा साबित्रा कुमालले मनोनयन दर्ता गराएका छन ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ का टंक बहादुर कुमाल र डिल्लिराज खनालले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय लामहीका निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए ।अन्य ठुला दलले बिहान १२ बजे समय तोकेका भएपनी मनोनयन दर्ता गर्न ढिला गरेका छ्न ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार