तामाङ मेगास्टार कुमार र नायिका सिता अभिनित ‘दोर्जे डन ब्याक अगेन’ सार्वजानिक

उज्यालो प्रतिनिधि ५ बैशाख २०७९, सोमबार कला/साहित्य

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित बहुप्रतिक्षित तामाङ कथानक चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुबबाट सार्वजानिक गरिएको छ । उक्त चलचित्र ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको हो ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो । चलचित्रमा सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार