निर्मला घिसिङको ‘पिङ्गाई माया’ बजारमा, बुद्धी र निरान्जलीको देखियो प्रेम

उज्यालो प्रतिनिधि १ बैशाख २०७९, बिहीबार कला/साहित्य

काठमाडौँ । गायिका निर्मला घिसिङको शब्द रचना र आवाजमा रहेको ‘पिङ्गाई माया’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको थापागाउँस्थित मण्डाला थिएटरमा एक पत्रकार सम्मेलनबिच उक्त गीत बिमोचन गरिएको हो । उक्त गीत निर्मला घिसिङ युटुब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

गायिका निर्मला घिसिङ र अनिश योन्जन(च्याङ्बा)को आवाजमा रहेको उक्त गीतलाई अनिश योन्जन(च्याङ्बा)ले संगीत गरेका हुन । सुन्दर लामाले संगीत संयोजन गरेको उक्त गीतलाई प्रकाश मिश्रले ध्वनी सम्पादन गरेका हुन ।

भिडियोमा चर्चित हास्य अभिनेता बुद्धी तामाङ र निरान्जली लामाको अभिनय रहेको छ । म्रिगेन्द्र महर्जनले ड्रोन छायांकन, चक्र महर्जन र बिक्रम मोक्तानले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक अजय स्याङ्तानले निर्देशन गरेका हुन ।#

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार