१ भाद्र २०७६, आईतवार

रवि लामिछानेसहित ३ जनाविरुद्ध परिवारको जाहेरी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ भाद्र २०७६, आईतवार फोटो समाचार
34Views
Shares

चितुवन । शालिकराम पुडासैनीका परिवारले मृत्यु प्रकरण छानविन गर्न पत्रकार रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । आइतबार पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत किटानी जाहेरी गरेकी हुन् ।

यो पनि पढ्नुहोस् ...  त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा 'पर्यटन परी' नामका दुईवटा राेवाेट सेवा सञ्चालनमा

पुडासैनीका श्रीमती सम्झना पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

शालिकरामले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भिडियोमा आफुलाई आत्महत्या बाध्य तुल्याएको आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  महामारीकै बीच अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

तीन जनाले आफ्नो श्रीमानलाई मर्न बाध्य तुल्याएको भन्दै मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार