१ भाद्र २०७६, आईतवार

प्रधानमन्त्री ओली थप उपचारको लागि सिंगापुर जाने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ भाद्र २०७६, आईतवार फोटो समाचार
50Views
Shares

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली थप उपचारको लागि सिंगापुरमा जाने भएको छ । उहाँ यसै साता सिंगापुर जान थालेको हो ।

प्रम ओली स्वदेश फर्केको एक सातापछि नै ‘फलोअप’का लागि सिंगापुर जना लागेका हुन् । ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए ।

यो पनि पढ्नुहोस् ...  कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

उनी साउन २७ गते सोमबार दिउँसो साढे १२ बजे मात्रै नेपाल फर्केका थिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार