धरमपुर बद्धचोकमा खुल्यो ‘बुद्ध चोक मार्केट’

उज्यालो प्रतिनिधि ७ चैत्र २०७८, सोमबार २ नं. प्रदेश

सिरहा । सिरहा गोलबजार नगरपालीका वडा न. १० धरमपुर बद्धचोकमा ‘बुद्ध चोक मार्केट’ खुलेको छ । हरेक सामाग्री सूपथ मूल्यमा बिक्री गर्ने उदेश्यले उक्त मार्केट खोलेको हो । मार्केट संचालक झयाम्बल दोर्जे लामाका अनुसार स्टेशनरी सामान, इलेक्ट्रिक सामान र पूजा सामाग्रीहरु एकै छानामुनी उपलब्ध हुनेछ ।

ग्राहकहरु लामो बाटो तय गरेर बजार जानुपर्ने झन्झट हटेको र गाउँमै सुपथ मुल्यमा पसल खोलेकोमा स्थानीयवासी खुशी रहेको पतिकृया पाएको संचालक लामाले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार