३१ श्रावण २०७६, शुक्रबार

नेकपा विभागको जिम्मेवारी टुंग्यायो, स्कुल विभागमा ईश्वर, प्रचारमा नारायणकाजी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३१ श्रावण २०७६, शुक्रबार फोटो समाचार
64Views
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि ३३ विभागको जिम्मेवारी टुंग्याएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागको जिम्मेवारी टुंग्याएका हुन् । बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोनाविरूद्धको लडाइँ जित्न चिकित्सक, नर्स स्वास्थ्यकर्मीको मनोबल बढाऔँ : मन्त्री ढकाल

यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस् ...  कामीडाॅंडामा खानेपानी सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम सम्पन्न

खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार