३० श्रावण २०७६, बिहीबार

एनसेल कर विवाद भदै ५ मा निर्णय सुनाउने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० श्रावण २०७६, बिहीबार फोटो समाचार
241Views
Shares

काठमाडौं । लामो समयदेखि विवादित बनेको निजी दूरसञ्चार कम्पनी एनसेलको विवादित करको सुनुवाई सर्वोच्च अदालतले भदै ५ गतेको सुनाउने भएको छ ।

बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबार भदौ ५ गते निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  ट्याक्टर पल्टिँदा ११ मजदूर घाइते

सो करको विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, डम्बरबहादुर शाही, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार