रिसाएका नारायण काजीलाई फकाउँदै ‘प्रचण्ड’ गरे यस्तो आग्रह

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्र छाड्ने सोचमा पुगेका नारायण काजी श्रेष्ठ बिहिबार सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।
हुन् ।
भेटमा प्रचण्डले पार्टीबाट अलग नहुन श्रेष्ठलाई आग्रह गरेका छन् । श्रेष्ठले पार्टीबाट अलग हुन नचाहादा नचाहादै पनि अलग गराउने कोशिस भएको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले अब मिलेर अगाडि बढ्नुपर्ने बताएको स्रोतको भनाई छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार