पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली पोखरा जाँदै

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । गण्डकी प्रदेशमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ११ बजे पोखरा जान लागेको एक नेताले बताए।

कार्यक्रममा सहभागी भएर ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक र पछिल्लो समय एमसीसीले राजनीतिक तरंगित भएकाले पनि अध्यक्ष ओली पोखरामा कार्यक्रम सकेर फर्किने भएका हुन्।

पोखरामा विभिन्न पार्टी परित्याग गरेर नेता कार्यकर्ता एमालेमा आउने भएपछि उनीहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली पोखरा जान लागेका हुन्।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार