जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७८, बिहीबार फोटो समाचार

काठमाडौ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गरेका छन ।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको “समर्थन र ऐक्यबद्धता” को आश्वासन दिएका छन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार